Government Of Nepal

Ministry of Women, Children and Senior Citizens

Singhadurbar, Kathmandu

माननीय मन्त्रीज्यू र जापानी राजदूत बीच शिष्टाचार भेट

आज मिति 2075/06/16 गते महिला, बालबालिका तथा  ज्येष्ठ नागरिक मन्त्रालयका माननीय मन्त्री थममाया थापा समक्ष नेपालका लागि जापानी  राजदुत महामहिम श्री मासामिची साईगोले शिष्टाचार भेट गर्नुभयो । उक्त अवसरमा दुई देशको आपसी हित र द्विपक्षीय चासोको विषयमा छलफल भएको थियो ।

 

2075/06/17