नेपाल सरकार

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय

सिंहदरबार, काठमाण्डौ

स्थानीय तहमा ज्येष्ठ नागरिक मिलन केन्द्र स्थापना गर्ने सम्बन्धमा प्रस्ताव पेश गर्न महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सुचना( माननीय मन्त्रीस्तरको मिती 2078/9/1 को निर्णयानुसार)