राष्ट्रिय सूचना तथा संचार प्रविधि दिवस 2024 को नारा: "समृद्ध नेपालको आधार, सूचना प्रविधि र संचार" सहित राष्ट्रिय सूचना तथा संचार प्रविधि दिवस भव्यताका साथ मनाऔं।
आज मिति : गते
सूचनाको हक सम्बन्धी ऐन, 2064 को दफा 5 को उपदफा (3) र नियमावलीको नियम 3 बमोजिम महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसँग सम्बन्धित 2075 श्रावण देखि मंसिर मसान्तसम्ममा सम्पादित प्रमुख क्रियाकलापहरुको विवरण