national economic survey 2082 राष्ट्रिय आर्थिक गणना २०८२
दिन बाँकी

महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ चौलागा सप्तमी - २२

राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला संघद्वारा आयोजित अनुदानप्रापक २०२५ को उद्घाटन कार्यक्रम

राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला संघद्वारा आयोजित अनुदानप्रापक २०२५ को उद्घाटन कार्यक्रम

राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला संघद्वारा आयोजित अनुदानप्रापक २०२५ को उद्घाटन कार्यक्रम काठमाडौंको सेन्ट्रिक होटलमा सम्पन्न भयो। प्रमुख अतिथि महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री माननीय नवल किशोर साहले कार्यक्रमको उद्घाटन गरे।