महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयमा आउने सेवाग्राहीको सहजता र पहुँच सुनिश्चित गर्न मन्त्रालयले व्हील चेयर सेवा सञ्चालनमा ल्याएको छ।
२४ असार, २०८३