महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्री माननीय सिता बादीज्यू र UNICEF नेपालकी प्रतिनिधि श्री एलिस अकुङ्गा(Alice Akunga) बीच आज मन्त्रालयमा शिष्टाचार भेटवार्ता सम्पन्न भयो। भेटको क्रममा महिला, बालबालिका, सामाजिक सुरक्षा तथा बालविवाह अन्त्यका क्षेत्रमा सहकार्य थप सुदृढ बनाउने विषयमा छलफल भयो।