महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा माननीय मन्त्री सिता वादीज्यू र नेपालका लागि स्लोभेनियाका प्रस्तावीत राजदूत H.E. Tomaz Mencin बीच शिष्टाचार भेटवार्ता

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा माननीय मन्त्री सिता वादीज्यू र नेपालका लागि स्लोभेनियाका प्रस्तावीत राजदूत H.E. Tomaz Mencin बीच शिष्टाचार भेटवार्ता

मिति २०८३/०१/०८ गते महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा माननीय मन्त्री सिता वादीज्यू र नेपालका लागि स्लोभेनियाका प्रस्तावीत राजदूत H.E. Tomaz Mencin बीच शिष्टाचार भेटवार्ता सम्पन्न भयो। भेटमा द्विपक्षीय सम्बन्ध, महिला सशक्तीकरण, सामाजिक विकास तथा जलवायु परिवर्तनका विषयमा सकारात्मक विचार आदानप्रदान भयो।